Saturday, September 24, 2011

,तपाई मात्र उठेको राम्रो लागेन त्यसैले उठेको

स्कुलको पहिलो दिन एक शिक्षकले आफ्नो बिद्यार्थीहरुलाई भनेछन्।
शिक्षक:तिमिहरुमध्ये को को आफुलाई मुर्ख सम्झन्छौ उठ
सबै बसिसहे तर राम उठे यो देखेर शिक्षकले रामलाई सोध्यो
शिक्षक:के तिमि आफु लाई मुर्ख ठान्छौ?
राम :होइन होइन सर,तपाई मात्र उठेको राम्रो लागेन त्यसैले उठेको।

No comments:

Post a Comment