Saturday, September 24, 2011

राम बहादुरको आमा सर

सैनिक परेडको बेलामा अफिसरले सिपाहीसंग सोधेछ, अफिसर, ‘राम बहादुर, यो तिमीले हातमा लिएको के हो?’ राम बहादुर, ‘बन्दुक हो सर ‘ अफिसर, ‘ यो बन्दुक होइन, यो तिम्रो इज्जत, तिम्रो शान, तिम्रो आमा हो |’ अफिसरले अर्को सिपाहीसंग सोध्छ, ‘ यो तिमीले हातमा लिएको के हो?’ दोस्रो सिपाही, ‘राम बहादुरको आमा सर |’

No comments:

Post a Comment