Saturday, September 24, 2011

म के तपाईंलाई माया गर्दिन र ?

रामेले आफ्नी श्रीमतीलाई झापड हानेछ, श्रीमती रुन थालिछ ।

रामे(श्रीमतीलाई फकाउदै): मान्छेले त्यसैलाई पिट्छ जसलाई धेरै माया गर्छ !

श्रीमतीले उठेर रामेलाई जोरले २ झापड हानेर भनी: तपाईं के सोच्नुहुन्छ, म के तपाईंलाई माया गर्दिन र ? 

last one was a duck

Husband wanted to call the
hospital
to ask about his pregnant wife,
but accidently called the cricket
stadium.
He asks, "How's the situation?"
He was shocked & nearly died on
hearing the reply.
They said, "It's fine. 3 are out,
hope to get another 7 out by
lunch,
last one was a duck!"

No match, due to rain

Teacher told all students
in a class to write an essay
on a cricket match.
All were busy writing except one
Student.
He wrote No match, due to rain!!!

they put fire at your back

An Aeroplane asks a Rocket
How is that you can fly so fast?
The Rocket replies you will know
the pain
when they put fire at your back!

केही नेपाली रईमीक्ष् उखान टुक्का

1) नपाउनेले माइक्रोवेभ
पायो आइसक्रिम तताएर खायो !!
२) पण्डितको टुप्पी न एन्टिना न
एरिएल !!
३) भन्सारमा सुन छ, लिन गए थुन्छ !!
...४) अर्थ न बर्थको पप गीत गाई , घर
छ झुपडी घाटीमा टाई !!
५ आमा बाबुको मन छोरा छोरी माथि ,
छोरा छोरीको मन डिस्को र वाईन
माथि !!
६) चाउ चाउ पकाउनु पर्दैन,
साली फकाउनु पर्दैन !!
७ ) बाँदरको हातमा आइफोन !!!!!!!!

HIV +ve

केटीको बाऊ : जाँड खान्छौ ??
केटो: अँ, कहिले काहीं , खुसि भएको बेला मात्र....

केटीको बाऊ : अनि चुरोट, रक्सि ???
केटो: अलि अलि, दुखि भाको बेला...

केटीको बाऊ : जुवा तास नि ??? खेल्छौ ??
केटो: हप्ता मा ४ दिन मात्र खेल्छु...

केटीको बाऊ : बेमान, तिम्रो त सब कुरा negative रहेछ त .... , कसरी तिमीलाई मेरो छोरी दिने..???

केटो: कहाँ सब कुरा negative हुनु, positive कुरा पनि त छ नि........

केटीको बाऊ : के छ positive ??

केटो: HIV +ve :PP ...................

,तपाई मात्र उठेको राम्रो लागेन त्यसैले उठेको

स्कुलको पहिलो दिन एक शिक्षकले आफ्नो बिद्यार्थीहरुलाई भनेछन्।
शिक्षक:तिमिहरुमध्ये को को आफुलाई मुर्ख सम्झन्छौ उठ
सबै बसिसहे तर राम उठे यो देखेर शिक्षकले रामलाई सोध्यो
शिक्षक:के तिमि आफु लाई मुर्ख ठान्छौ?
राम :होइन होइन सर,तपाई मात्र उठेको राम्रो लागेन त्यसैले उठेको।