Saturday, September 24, 2011

केही नेपाली रईमीक्ष् उखान टुक्का

1) नपाउनेले माइक्रोवेभ
पायो आइसक्रिम तताएर खायो !!
२) पण्डितको टुप्पी न एन्टिना न
एरिएल !!
३) भन्सारमा सुन छ, लिन गए थुन्छ !!
...४) अर्थ न बर्थको पप गीत गाई , घर
छ झुपडी घाटीमा टाई !!
५ आमा बाबुको मन छोरा छोरी माथि ,
छोरा छोरीको मन डिस्को र वाईन
माथि !!
६) चाउ चाउ पकाउनु पर्दैन,
साली फकाउनु पर्दैन !!
७ ) बाँदरको हातमा आइफोन !!!!!!!!

No comments:

Post a Comment